aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस