aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फर बिच रेमिट्यान्स संझौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फर बिच रेमिट्यान्स संझौता

काठमाडौं । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेड (BMT) बिच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । 
सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत  परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका थिए  । भाटभटेनी मनि ट्रान्स्फर प्रा. लि. भाटभटेनी समूहद्वारा संचालित कम्पनी हो ।

सम्झौता बमोजिम “भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।
 

प्रतिक्रिया दिनुहोस