aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कालिका लघुवित्तको बोनस शेयर सुचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
कालिका लघुवित्तको बोनस शेयर सुचीकृत

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

प्रतिक्रिया दिनुहोस