aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

लुम्बिनी विकास बैंकको बोनस सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
लुम्बिनी विकास बैंकको बोनस सूचीकृत

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ७१ हजार ९७२ दशमलव ३६ कित्ता बोनस शेयर असोज ६ गते आइतबार सूचीकृत भएको हो । कम्पनीले गत अघिल्लो आव २०७४÷७५ को मुनाफाबाट १७ दशमलव शून्य ७ प्रतिशत वोनस शेयर पारित गरेको थियो । आइतबार सूचीकृत भएसँगै सोमबारदेखि उक्त शेयर खरिद बिक्री गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस