aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिटिजन्स म्युचुअल फन्ड–१ को बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित भएको सिटिजन्स म्युचुअल फन्ड–१ ले ७ प्रतिशत प्रतिफलका लागि सोमबार बुक क्लोज गर्दैछ । फन्डले गत आवको नाफाबाट इकाईधनीको लागि ७ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजका आधारमा असोज ५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनेछन् । 


 

प्रतिक्रिया दिनुहोस