
काठमाडौं । वित्तीय क्षेत्रमा अनुभव भएकालाई बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले जागिरका लागि केहि संख्या माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत १ जनादेखि सवारी चालकसम्मका लागि कर्मचारी माग गरेको जनाएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृतका लागि स्नातकोत्तर र सवारी चलाका लागि ८ कक्षा पासको योग्याता तोकेको छ । त्यस्तै शाखा प्रबन्धक १ जनामा स्नातक, उत्प्रेरश, वरिष्ठ सहायक, सहायकका कर्मचारीको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस