aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार बैंकको ४.४१ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको १३ लाख ८५ हजार ८७६ दशमलव ४६६७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस