aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

मञ्जुश्री फाइनान्सद्वारा निसाह्य सेवा सदनलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
मञ्जुश्री फाइनान्सद्वारा निसाह्य सेवा सदनलाई सहयोग

काठमाडौं । संबिधान दिवशको अवसरमा मञ्जुश्री फाइनान्स लेनि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग गरेको छ ।    नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीले नि–साह्य सेवा सदन शान्तिनगरलाई, जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएका थिए ।

साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको थियो ।
 

प्रतिक्रिया दिनुहोस