
काठमाडौं । सिर्जना फाइनान्स वित्तीय संस्थाको ६० प्रतिशत हकप्रदको लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजनपछि मूल्य १९२ दशमलव ५० तोकिएको छ ।
असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको यो कम्पनीले असोज ६ गते सोमबार बुक क्लोज गरेको छ । कम्पनीले कात्तिक २१ गतेसम्म १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस