aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

प्रभु बैंकको शाखा कुरिनटारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
प्रभु बैंकको शाखा कुरिनटारमा

काठमाडौं । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङले  उद्घाटन गरेका छिन् । 
प्रभु बैंकले गत आवमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
                      
 

प्रतिक्रिया दिनुहोस