
ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयको सोमबार औपचारिक उद्घाटन गरेको छ ।
काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞ सीबाट तथाकाठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाकोप्रादेशिककार्यालय,प्रदेश नं ३ काप्रमुख राजेश रावलबाट सोमबार भव्य समारोहका बीच उद्घाटन गरेको हो ।
बैंकको मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस