
काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबाट ठगिएका बचतकर्ताहरुलाई वार्ताका लागि बोलाइएको छ । ललितपुर महानगरपालिका वडा नं.२३ ले एक सूचना जारी गर्दै छलफलको लागि बोलाएको हो ।
सूचनामा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ स्थित बचतकर्ताहरुको यस वडामा प्राप्त निवेदन बमोजिम आवश्यक छलफल तथा परामर्श गर्नका लागि भेला हुन अनुरोध गरिन्छ ।’
उक्त छलफल यअि असार २१ ग्ते बिहीबारे बिहान ७ बजे सनात गुठी घर धापाखेलमा हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस