aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेप्सेले तिनाउ मिसनको पहिलो कारोबार मूल्य तोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
नेप्सेले तिनाउ मिसनको पहिलो कारोबार मूल्य तोक्यो

काठमाडौं । नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको मूल्य तोकेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबारका लागि नेप्सेले १६४ रुपैयाँ मूल्य तोकेको हो । 
 

प्रतिक्रिया दिनुहोस