aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेजबीच छुट सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेजबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड बिभरेज प्रालि विराटनगरबीच छुट सम्झौता भएको छ । बुधबार बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जिआर फूड एण्ड बिभरेज प्रालिका महाप्रबन्धक श्याम प्रसाद शाहले हस्ताक्षर गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस