aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारीबाट ऋण लिएर ऋण नतिर्नेहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असार २०८०
सहकारीबाट ऋण लिएर ऋण नतिर्नेहरु

काठमाडौं  । देउराली बहुउद्देश्यीय सहकारीबाट ऋणलिने ऋणिहरूको नाम सहकारीले सार्वजनिक गरेको छ । सहकारीले ऋण लिनेनहरुमा सिन्धु विकास बैंकका राजेन्द्र श्रेष्ठ ,काभ्रेपलान्चोक जिल्ला पनौतिका काठ व्यावसायी,केशव प्रसाद आचाार्य ,ललितपुर जिल्ला जाउलाखेलका कार्पेट व्यावसायी नवीन रिजाल,माच्छापुच्छे डिस्टिलरीका व्यावसायी डिल्लीराम गौतम रहेका छन् । 

त्यस्तै ,झापामा सञ्चालन हुँदै आएको कामक्ष होटलका सञ्चालक विनोद पोखरेल र उनको श्रीमती सुनिता पोखरेलका साथै एका घरका भाइ प्रमोद पोखरेल,काठमाडौंको पेप्सीकोलामा सञ्चालन हुँदै आएको फुटसल संञ्चालक ललितपुर धापाखेल निवासी नवीन खड्का ,फेसीएण्डपेन्सका सञचालक प्रभाकर आचार्यले ऋण लिएर नतिरेको उल्लेख गरेको छ । 

त्यस्तै,क्याविन केयरका सञ्चालक रोसन थपा ,काठमाडौंको कोटेश्वरमा सञ्चालित भिजनपोलिक्लिनिकका सञ्चालक ,एलआइसी नेपाका एजेन्ट अम्बिका नगरकोटी,ललितपुरका सुनपसल संञ्चालक अजय शाक्य,ललितपुरका जेसिवी सञ्चालक निरज श्रेष्ठ,सुनिल कुमार कर्ण,बिसाल कुमार श्रेष्ठ ,ताराबाबु महर्जन ,सुरेन्द्र घिमिरे र एमबहादुर क्षेत्री रहेका छन । 

प्रतिक्रिया दिनुहोस