aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

सनराइज बैंकको वार्षिक उत्सवमा वित्तीय साक्षरता कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
सनराइज बैंकको वार्षिक उत्सवमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले  आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 
“वित्तीय साक्षरता ( हामी संग संगै” भन्ने नाराको साथ बैंकले आश्विन २ मा पेप्सी कोला र  आश्विन ३ मा पोखरा शाखाबाट कार्यक्रमको सुरmवात गरेको थियो । 

त्यसैगरी बैंकले आश्विन १० देखि १५ गते सम्म बिरतामोड, मिरचैंया, नेपालगंज, सुरखेत र लम्की लगायत देशभर आफ्नो  विभिन्न शाखाहरmबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको छ ।

बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने बैंकले जनाएको  छ । 
 

प्रतिक्रिया दिनुहोस