aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाई सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाई सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १२ करोड इकाई सूचिकृत भएको छ । सूचीकृत भएको इकाई अब इकाईधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । साथै, इकाईधनीहरुले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस