aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२५ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ५७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ  ०३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस