aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनआइसी एशिया बैंकको लाभांश शुक्रबार पारित हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
एनआइसी एशिया बैंकको लाभांश शुक्रबार पारित हुँदै

काठमाडौं । एनआइसी एशिया बैंकले प्रस्तावित २१ दशमलव शून्य ५ प्रतिशत लाभांश शुक्रबार पारित गर्दैछ । बैंकले शुक्रबार वार्षिक साधारण सभा आयोजना गरी लाभांश पारित गर्न लागेको हो ।
 बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ती गर्न आवश्यक कामका लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदादन गर्ने विषय सभामा पारित गर्ने जानकारी दिएको छ । सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि बुक क्लोज गरेकाले भदौ २८ गतेसम्म कायम सदस्यहरु मात्र सभामा भाग लिन र लाभांशको हकदार हुनेछन । 

प्रतिक्रिया दिनुहोस