aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेगा बैंकले प्राप्ती गर्ने भएपछि गण्डकीको शेयर कारोबार रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
मेगा बैंकले प्राप्ती गर्ने भएपछि गण्डकीको शेयर कारोबार रोकियो

काठमाडौं । गण्डकी विकास बैंकको शेयर कारोबार असोज ९ गते बिहीबारदेखि रोक्का भएको छ । असोज ८ गते मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएपछि नेप्सेले कारोबार रोक्का गरेको हो । यस बैंकको २ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत छ । 
 

प्रतिक्रिया दिनुहोस