aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सनराइज बैंकद्वारा सरसफाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
सनराइज बैंकद्वारा सरसफाई

काठमाडौं । सनराइज बैंकले  आफ्नो  १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  देशका विभिन्न स्थानमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । ‘सफा रहौं सफा राखौं, हामी संगसंगै’ भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावसोती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाबाट सरसफाइ कार्यक्रम गरेको छ । बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस