aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त

काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकको महाप्रबन्धक रहेका मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो । 

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको थियो । उनको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलालाई बुधबार बसेको बैंक सञ्चालक सिमितको बैठकले कामु सीईओमा नियुक्त गरेको हो ।   

प्रतिक्रिया दिनुहोस