aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्र बैंकको सह–प्रवक्तामा डिल्लीराम पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
राष्ट्र बैंकको सह–प्रवक्तामा डिल्लीराम पोखरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी डिल्लीराम पोखरेलले पाएका छन् । राष्ट्र बैंकले गभर्नर कार्यालयका निर्देशक रहेका पोखरेललाई सह–प्रवक्ता तथा सूचना अधिकारीमा तोकेको हो । २०५८ सालदेखि यस बैंकमा आवद्ध रहेका उनी जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस