aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारी पीडित माथि प्रहरी दमन, घाइते प्रदर्शनकारीको सडकमै उपचार (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • विहीबार, १८ साउन २०८०
सहकारी पीडित माथि प्रहरी दमन,  घाइते प्रदर्शनकारीको सडकमै उपचार (फोटोफिचर)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बिहिबार सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । सडक नै बन्द हुने गरी उनीहरुले प्रदर्शन गरेका हुन् । 


सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोहि क्रममा दुईपक्षबिच विवाद हुँदा केहि प्रदर्शनकारीहरु घाइते समेत भएका छन् । घाइतेहरुको सडकमै उपचार समेत गरिएको छ । आफहरु घाइते भएपनि प्रदर्शन नरोक्ने अडानमा उनीहरु रहेका छन् । घाइतेहरुले अस्पताल समेत जान नमानेपछि उनीहरुको सडकमै उपचार गरिएको हो । 

उनीहरुले सहकारीमा आफूहरुले राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग राखेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस