aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनसीसी बैंकले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापनालाई दियो २५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
एनसीसी बैंकले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापनालाई दियो २५ लाख

काठमाडौं । एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई  पच्चिस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक गरेको छ ।  
 अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको हो । 

उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा.  विवेक बास्कोटालाई हस्तान्तरण गरेका थिए ।                                                        

प्रतिक्रिया दिनुहोस