aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता

काठमाडौं । कामना सेवाविकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता भएको छ । सोमबारको दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण काठमाडौं, पुतलीसडक स्थित  डोइच एण्ड डोरिज रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस