aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई  ४ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई  ४ लाख सहयोग

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले काठमाडौंको  महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाइ ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

 शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत बालबालिकाका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूद समाग्री   सहयोग गरेको छ । 

उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले  शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापकी दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस