aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शुक्रबार साँझदेखि र शनिबारसम्म प्रभु बैंकको बैंकिङ सेवा नचल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
शुक्रबार साँझदेखि र शनिबारसम्म प्रभु बैंकको बैंकिङ सेवा नचल्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडको शुक्रबार साँझदेखि शनिबारसम्म सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो सेवा अवरुद्ध हुने जनाएको हो । 

यस बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनको लागि आज शुक्रबार साँझ ५ बजेदेखि शनिबार राती १० बजेसम्म बैंकको सेवा नचल्ने भएको हो । जसमा एटिएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस