
काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयमा सहयोग सामाग्री वितरण गरेको छ ।
यसैक्रममा बैंकले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । त्यस्तै बैंकको तीनकुने, बिराटचोक, बर्दीबास, कोहलपुर, पनौती, वीरेन्द्रनगर, र अत्तरिया शाखाmबाट बृद्घ आश्रम तथा अनाथालयमा सहयोग सामग्री वितरण कार्यक्रम गरिएको बैंकले जनाएको छ । बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कायक्रमm गर्दै जाने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस