aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

एनआईसी एसिया ग्रोथ फन्डद्वारा प्रतिफल वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
एनआईसी एसिया ग्रोथ फन्डद्वारा प्रतिफल वितरण

काठमाडौं । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गरेको छ । फन्डले  इकाईधनीको हितग्राही खातामानै उक्त प्रतिफल जम्मा गरेको हो । फन्डले आव २०७५÷७६ को प्रतिफल इकाईधनीलाई वितरण गरेको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका इकाईधनीको हकमा मात्र बैंक खातामा प्रतिफल जम्मा गरेको फन्डले जानकारी गराएको छ । 
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराउनेलाई  यथाशीघ्र गराई प्रतिफल संकलन गर्न समेत अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस