aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सप्तकोशी डेभलपमेन्टको मूल्य रेञ्ज नेप्सेले तोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
सप्तकोशी डेभलपमेन्टको मूल्य रेञ्ज नेप्सेले तोक्यो

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सप्तकोशी डेभलपमेन्ट बैंकको पहिलो कारोबारका लागि शेयर मूल्य रेञ्ज तोकेको छ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि १४३ रुपैयाँ मूल्य रेञ्ज तोकेको हो । नेप्सेले बैंकको शेयर कारोबारका लागि एसएपीडीबीएल स्टक सिम्बोल प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस