aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिवशिखर सहकारीका सञ्चालक केदार शर्मा जेल चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
शिवशिखर सहकारीका सञ्चालक केदार शर्मा जेल चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले शिबशिखर सहकारी र तुलसी सहकारीका सञ्चालक केदार शर्मा जेल चलान भएका छन् । बुधबार उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अजुसन्धान गरेको थियो । सोहि आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । बचतकर्ताको अर्बौँ रकम हिनामीना गरेको आरोपमा यसअघि शर्माकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल जेल चलान भइसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस