
काठमाडौं । लक्ष्मी बैंकले ११४औँ शाखा मोरङको रंगेलीमा र ११५औं शाखा काठमाडोैंको कपनमा सञ्चालनमा ल्याएकोे छ । यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ एजेन्ट पुगेको छ ।
प्रतिक्रिया दिनुहोस