aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

फस्ट माइक्रोफाइनान्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
फस्ट माइक्रोफाइनान्सको मूल्य समायोजन

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १७ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य  ३२१ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस