aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङको समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । 

यससंगै बैंकको देशभर २८२ वटा शाखा कार्यालय पुगेका छन् । त्यस्तै, बैंकको ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस