aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सनराइज बैंकको  १२ औं वार्षिक उत्सवमा मानव सेवा आश्रममा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
सनराइज बैंकको  १२ औं वार्षिक उत्सवमा मानव सेवा आश्रममा आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले  आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । 

“Caring Humanity हामी संग संगै ” भन्ने नाराको साथ बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । 

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारीले मानव सेवा आश्रमको अध्यक्ष रामजी अधिकारीलाई २५ हजार बराबरको चेक दिएकी हुन् । 

सो कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको  छ । 
 

प्रतिक्रिया दिनुहोस