काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १२ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य रू. ३८७ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस