
काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ ले १० प्रतिशत प्रतिफल (करसहित) इकाईधनीको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ ।
उक्त प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खाता नम्बर अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस