काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ६० हजार कित्ता शेयर सूचिकृत भएको हो । बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरेपश्चात ग्लोबल आइएमई बैंकको नामबाट सो शेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस