काठमाडौं । सिद्धार्थ बैंकले कार्तिक ७ गते हुने १८औं साधारण सभाको लागि बुक क्लोज गर्ने भएको छ । बैंकले शेयरधनी दर्ता पुस्तिका असोज २९ गते एक दिन बन्द गर्न लागेको छ । असोज २८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस