aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

बीओकेको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
बीओकेको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । बैंक अफ काठमान्डू लिमिटेड ( बीओके) को बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ६ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य २४५ दशमलव २८ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस