aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

प्राइम  बैंकको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
प्राइम  बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आव २०७४÷७५ को नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस