aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि विकास बैंकको कर्पोरेट पेरोल खातामा यस्ता छन् सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
कृषि विकास बैंकको कर्पोरेट पेरोल खातामा यस्ता छन् सुविधा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कर्पोरेट पेरोल खाता सञ्चालनमा ल्याएको छ । घर आँगनको बैंक घरकै नाता, बीमा सुविधासहितको तलबी खातामा दुर्घटना बीमाको समेत सुविधासहित यो खाता सञ्चालनमा ल्याएको हो । 

यस खाताका थप सुविधाहरुमा आकर्षक र उच्च ब्याजदर, दैनिक मौज्दातमा ब्याज प्रदान हुने, शुन्य मौज्दातमा खाता खोल्न सकिने र विद्युतिय सेवा र लकर सेवामा विशेष छुट रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस