aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लैंगिक हिंसा रोकथाममा सांग्रिला डेभलपमेन्ट बैंकको साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
लैंगिक हिंसा रोकथाममा सांग्रिला डेभलपमेन्ट बैंकको साथ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार लैंगिक हिंसा रोकौं भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको छ ।  

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष  उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत  सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी  हेमन्तकुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वयसुश्री स्वातीआर र अनिता एमको स्वागत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस