
काठमाडौं । प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस शयर दिने भएको हो । बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांशसमेत दिने जनाएको छ । बोनस शेयर वितरणपछि प्रभुको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस