
काठमाडौं । ग्लोबल आइएमइ बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले दशैंको विदामा पनि सातै प्रदेशमा सेवा दिने भएको हो । बैैंकले शनिबा।(फूलपादीदेखि बिहीबारसम्म खुल्ने शाखा खोलेर सेवा दिने भएको छ । बैंकले शनिबारदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस