काठमाडौं । रिलायन्स फाइनान्सका स्वतन्त्र सञ्चालक विनोदकुमार तण्डुकारले राजीनामा दिएका छन् । उनको राजीनामालाई फाइनान्सको कात्तिक ३ गते बसेको सञ्चालक समितिले समेत स्वीकृत गरेको फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस