aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

नेपाल एग्रोको नेप्सेमा कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
नेपाल एग्रोको नेप्सेमा कारोबार रोक्का

काठमाडौं । मर्जर प्रक्रियाका लागि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असोज १७ गतेदेखि नेप्सेमा कारोबार रोक्का भएको छ । कम्पनीले नेष्डो समृद्ध लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने तथा मर्जरमा जाने प्रक्रियाको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । कम्पनीको नेप्सेमा सूचिकृत भएको ४ लाख ९७ हजार ७७८ कित्ता शेयर रोक्का गरेको सूचना नेप्सेमा दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस