aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले  २० प्रतिशत नगद र ५ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।हाल बंैकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस