aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिद्धार्थ बैंकको साधारणसभाले लाभांश पारित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
सिद्धार्थ बैंकको साधारणसभाले लाभांश पारित गर्यो

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा मंगलबार काठमाडौं, बालुवाटारमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्रको ४.२१ प्रतिशतका दरले हुने अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस